संक्षिप्त परिचय

कंचनपुर जिल्लाकाे संक्षिप्त परिचय

सुदूर पश्चिमाञ्चल विकास क्षेत्रको महाकाली अञ्चलमा अवस्थित कंचनपुर जिल्ला प्राकृतिक सुन्दरताले सजिएको जल्ला हो। हिन्दुहरुको पवित्र एवं प्रशिद्ध विष्णु मन्दिर, शिवधाम मन्दिर, घटालबाबा मन्दिर, ब्रहमदेव सिद्धनाथ मन्दिर, बैजनाथ मन्दिर, निङ्लासैनी भगवती मन्दिर, कोटीहोम क्षेत्र लगायत विभिन्न मठमन्दिर, पाटी-पौवा, स्तम्भहरु एवं शुक्लाफाँटा आरक्ष, बेदकोट ताल, झिलमिला ताल, महेन्द्रपार्क, कालीकिँच ताल जस्ता पर्यटकीय क्षत्र रहनुले यस जिल्लाको प्रतिष्ठा नेपालका साथै विश्वमा समेत विस्तारीत हुन पुगेको छ। २८ डि. ३२ मि. देखि २९ डि. ८ मि. उत्तरी अक्षांशसम्म र ८० डि. ३२ मि. देखि ८० डि. ३३ मि. पूर्वी देशान्तरसम्म फैलिएको यो जिल्ला पूर्वमा कैलाली जिल्ला, उत्तरमा डडेल्धुरा जिल्ला तथा पश्चिम र दक्षणमा भारतको उत्तर प्रदेश र उत्तरांचल प्रदेशको बीचमा अवस्थित छ । यस जिल्लाको क्षेत्रफल १६१० वर्ग कि.मि. अर्थात १६१७४१ वर्गहेक्टर रहेको छ।

 

  • भौगोलिक अवस्थिति
पूर्वमा : कैलाली जिल्ला
पश्चिमा : भारतको उत्तरप्र देशको चम्पावत र उधमसिंहनगर जिल्ला र उत्तरांचल प्रदेश
उत्तरमा : डडेल्धुरा जिल्ला
दक्षिणमा : भारतको उत्तरप्रदेशको लखिमपुर र खीरी जिल्ला र उत्तरांचल प्रदेश
क्षेत्रफल : १६१० वर्ग कि.मि.(१६१७४१ हेक्टर)
अवस्थित : समुद्री सतह देखि १७६ मि.देखि १५२८ मि.सम्म
औषत वार्षिक वर्षा : १५७५ मि.मि.
अक्षांश : २८ ३२ –२९ ८ उत्तर
देशान्तर : ८० ३२ –८० ३३ पूर्व
हावापानी : उष्ण , उपोष्ण
औषत वार्षिक न्यूनतम तापक्रम : १७.५ से.ग्रे
औषत वार्षिक अधिकतम तापक्रम : ३०.५ से.ग्रे
मुख्य नदीहरु : महाकाली, जोबुडा, चौधर, मोहना, स्याली, वनहरा, सनवोरा, दोदा
  • राजनैतिक प्रशासनिक विभाजन
विकास क्षेत्र : सुदूरपश्चिमाञ्चल
अंचल : महाकाली
जिल्ला सदरमुकाम : महेन्द्रनगर
ईलाका संख्या : ११
नगरपालिका संख्या :
गाउपालिका संख्या :

 

नगरपालिका र गाउपालिकाको विवरण

नगरपालिकाको नामःभीमदत्त नगरपालिका

समावेश भएका साविक गा.वि.स. वा न.पा. वा गा.वि.स./न.पा.का वडाहरुः  भीमदत्त न.पा.

जनसंख्याः104599                               क्षेत्रफलः171.80 वर्ग कि.मी.

केन्द्रःसाविक भीमदत्त नगरपालिका कार्यालय                                         वडा संख्याः19

सीमानाः

पूर्वःबेदकोट न.पा.                           पश्चिमःमहाकाली न.पा. र भारत

उत्तरःडडेलधुरा जिल्ला र भारत                        दक्षिणः शुक्लाफाँटा बन्यजन्तु आरक्ष

वडा विभाजन

वडा नं समावेश भएका साविक गा.वि.स./न.पा.हरु साविक वडा नं. कैफियत
भिमदत्त 1  
भिमदत्त 2  
भिमदत्त 3  
भिमदत्त 4  
भिमदत्त 5  
भिमदत्त 6  
भिमदत्त 7  
भिमदत्त 8  
भिमदत्त 9  
10 भिमदत्त 10  
11 भिमदत्त 11  
12 भिमदत्त 12  
13 भिमदत्त 13  
14 भिमदत्त 14  
15 भिमदत्त 15  
16 भिमदत्त 16  
17 भिमदत्त 17  
18 भिमदत्त 18  
19 भिमदत्त 19  

 

२) नगरपालिकाको नामःपुनर्वास नगरपालिका

समावेश भएका साविक गा.वि.स. वा न.पा. वा गा.वि.स./न.पा.का वडाहरुः  पुनर्वास न.पा. र बाइसेबिचवा (5-9) गा.वि.स.

जनसंख्याः53633                                 क्षेत्रफलः103.71 वर्ग कि.मी.

केन्द्रःसाविक पुनर्वास नगरपालिका कार्यालय                                         वडा संख्याः11

सीमानाः

पूर्वः कैलाली जिल्ला र भारत                          पश्चिमः बेलौरी न.पा.

उत्तरःलालझाडी गा.पा.                               दक्षिणः भारत

वडा विभाजन

वडा नं समावेश भएका साविक गा.वि.स./न.पा.हरु साविक वडा नं. कैफियत
पुनर्वास 14,15  
पुनर्वास 11,13  
पुनर्वास 12  
पुनर्वास 8  
पुनर्वास 9,10  
पुनर्वास 6,7  
पुनर्वास 5  
पुनर्वास 2,4  
पुनर्वास 1,3  
10 बाइसे विचवा 5,6  
11 बाइसे विचवा 7-9  

 

३) नगरपालिकाको नामःबेदकोट नगरपालिका

समावेश भएका साविक गा.वि.स. वा न.पा. वा गा.वि.स./न.पा.का वडाहरुः बेदकोट न.पा.

जनसंख्याः49479                                 क्षेत्रफलः159.92 वर्ग कि.मी.

केन्द्रःसाविक बेदकोट नगरपालिका कार्यालय                                         वडा संख्याः10

सीमानाः

पूर्वःशुक्लाफाँटा बन्यजन्तु आरक्ष                       पश्चिमःभीमदत्त न.पा.

उत्तरःडडेलधुरा जिल्ला                               दक्षिणः शुक्लाफाँटा बन्यजन्तु आरक्ष

वडा विभाजन

वडा नं समावेश भएका साविकगा.वि.स./न.पा.हरु साविक वडा नं. कैफियत
बेदकोट 1  
बेदकोट 2  
बेदकोट 3,13  
बेदकोट 4  
बेदकोट 5  
बेदकोट 6  
बेदकोट 7,9  
बेदकोट 8  
बेदकोट 10  
10 बेदकोट 11,12  

 

४) नगरपालिकाको नामःमाहाकाली  नगरपालिका

समावेश भएका साविक गा.वि.स. वा न.पा. वा गा.वि.स./न.पा.का वडाहरुः दोधारा चाँदनी न.पा.

जनसंख्याः39253                                 क्षेत्रफलः56.84वर्ग कि.मी.

केन्द्रःसाविक दोधारा चाँदनी नगरपालिका कार्यालय                        वडा संख्याः10

सीमानाः

पूर्वःभीमदत्त न.पा र शुक्लाफाँटा बन्यजन्तु आरक्ष           पश्चिमःभारत

उत्तरःभारत                                       दक्षिणः भारत

 

वडा विभाजन

वडा नं समावेश भएका साविक गा.वि.स./न.पा.हरु साविक वडा नं. कैफियत
दोधारा चाँदनी 1  
दोधारा चाँदनी 2  
दोधारा चाँदनी 3  
दोधारा चाँदनी 4  
दोधारा चाँदनी 5  
दोधारा चाँदनी 6  
दोधारा चाँदनी 7  
दोधारा चाँदनी 8  
दोधारा चाँदनी 9  
10 दोधारा चाँदनी 10  

 

५) नगरपालिकाको नामःशुक्लाफाँटा नगरपालिका

समावेश भएका साविक गा.वि.स. वा न.पा. वा गा.वि.स./न.पा.का वडाहरुः  झलारी पिपलाडी न.पा. र देखतभुली (4,6) गा.वि.स.

जनसंख्याः46834                                 क्षेत्रफलः162.57 वर्ग कि.मी.

केन्द्र: साविक झलारी पिपलाडी नगरपालिका कार्यालय                     वडा संख्याः12

सीमानाः

पूर्वःकृष्णपुर न.पा.              पश्चिमः शुक्लाफाँटा बन्यजन्तु आरक्ष

उत्तरःडडेलधुरा जिल्ला                 दक्षिणः लालझाडी गा.पा. र शुक्लाफाँटा बन्यजन्तु आरक्ष

वडा विभाजन

वडा नं समावेश भएका साविकगा.वि.स./न.पा.हरु साविक वडा नं. कैफियत
1 झलारी पिपलाडी 1  
2 झलारी पिपलाडी 2  
3 झलारी पिपलाडी 3  
4 झलारी पिपलाडी 4  
5 झलारी पिपलाडी 5  
6 झलारी पिपलाडी 6  
7 झलारी पिपलाडी 7  
8 झलारी पिपलाडी 8  
9 झलारी पिपलाडी 9  
10 झलारी पिपलाडी 10  
11 झलारी पिपलाडी 11  
१2 देखतभुली 4,6  

 

६) नगरपालिकाको नामःबेलौरी नगरपालिका

समावेश भएका साविक गा.वि.स. वा न.पा. वा गा.वि.स./न.पा.का वडाहरुः बेलौरी न.पा.

जनसंख्याः53544                                 क्षेत्रफलः१23.३7 वर्ग कि.मी

केन्द्रः साविक बेलौरी नगरपालिका कार्यालय                                         वडा संख्याः10

सीमानाः

पूर्वःपूनर्वास न.पा. र लालझाडी गा.पा.                    पश्चिमः भारत

उत्तरःबेलडाँडी गा.पा. र शुक्लाफाँटा आरक्ष                दक्षिणः भारत

वडा विभाजन

वडा नं समावेश भएका साविक गा.वि.स./न.पा.हरु साविक वडा नं. कैफियत
बेलौरी 1  
बेलौरी 2,३  
बेलौरी 4  
बेलौरी 6  
बेलौरी 7  
बेलौरी 5,8  
बेलौरी 9  
बेलौरी 10,11  
बेलौरी 12,15  
10 बेलौरी 13,14  

 

७) नगरपालिकाको नामःकृष्णपुर नगरपालिका

समावेश भएका साविक गा.वि.स. वा न.पा. वा गा.वि.स./न.पा.का वडाहरुः कृष्णपुर न.पा., देखतभुली (9) र रैकवार विचवा गा.वि.स.

जनसंख्याः56643                                 क्षेत्रफलः252.75 वर्ग कि.मी

केन्द्रःसाविक कृष्णपुर नगरपालिका कार्यालय        वडा संख्याः9

सीमानाः

पूर्वः कैलाली जिल्ला                                पश्चिमः शुक्लाफाँटा न.पा.

उत्तरः डडेलधुरा जिल्ला                              दक्षिणः लालझाडी गा.पा.

वडा विभाजन

वडा नं समावेश भएका साविक गा.वि.स./न.पा.हरु साविक वडा नं. कैफियत
कृष्णपुर 1  
कृष्णपुर 2  
देखतभुली 9  
कृष्णपुर 3,4  
कृष्णपुर 5,6  
कृष्णपुर 7-9  
रैकवार विचवा 3-5  
रैकवार विचवा 1,2,6  
रैकवार विचवा 7-9  

 

८) गाउँपालिकाको नामःबेलडाँडी गाउँपालिका

समावेश भएका साविक गा.वि.स. वा न.पा. वा गा.वि.स./न.पा.का वडाहरुः  बेलडाँडी न.पा.

जनसंख्याः21949                                       क्षेत्रफलः36.70 वर्ग कि.मी.

केन्द्रःसाविक बेलडाँडी नगरपालिका कार्यालय                            वडा संख्याः5

सीमानाः

पूर्वःशुक्लाफाँटा बन्यजन्तु आरक्ष                              पश्चिमः शुक्लाफाँटा बन्यजन्तु आरक्ष

उत्तरःशुक्लाफाँटा बन्यजन्तु आरक्ष                             दक्षिणः बेलौरी न.पा. र भारत

वडा विभाजन

वडा नं समावेश भएका साविक गा.वि.स./न.पा.हरु साविक वडा नं. कैफियत
बेलडाँडी 1,4  
बेलडाँडी  2,3,5  
बेलडाँडी 6,7  
बेलडाँडी  8  
बेलडाँडी  9-11  

 

9) गाउँपालिकाको नामःलालझाडी गाउँपालिका

समावेश भएका साविक गा.वि.स. वा न.पा. वा गा.वि.स./न.पा.का वडाहरुः बाइसे विचवा (1-4), शंकरपुर,देखतभुली (1-3,7-8) गा.वि.स.

जनसंख्याः22569                                 क्षेत्रफलः154.65 वर्ग कि.मी

केन्द्रःसाविक शंकरपुर गा.वि.स.को कार्यालय        वडा संख्याः6

सीमानाः

पूर्वःकृष्णपुर न.पा.                           पश्चिमः शुक्लाफाँटा बन्यजन्तु आरक्ष

उत्तरःशुक्लाफाँटा र कृष्णपुर न.पा.                      दक्षिणः  बेलौरी र पुनर्वास न.पा.

वडा विभाजन

वडा नं समावेश भएका साविक गा.वि.स./न.पा.हरु साविक वडा नं. कैफियत
बाइसे विचवा 1-4  
शंकरपुर 1-4  
शंकरपुर 5-9  
देखतभुली 2,3,7  
देखतभुली 8  
6 देखतभुली 1  

 

  • निर्वाचन क्षेत्र :- ४
निर्वाचन क्षेत्र गाविस/नपा संख्या
रौतलिविचवा, वेलडाडी, श्रीपुर बेलौरी नपा तथा पुनरवास नपा वडा नं…..
कृष्णपुर, रैकवारविचवा, वाईसिविचवा, देखतभूली, शंकरपुर, झलारी पिपलाडी नपावडा नं….   र पुनरवास नपा वडा नं…
सुडा, दैजि, भीमदत्तनपा वा नं. १,२,३,१५,१८,१९ र झलारी पिपलाडी नपा वा नं…….
दोधारा, चादनी, भीमदत्तनपा वा नं. ४,५,६,७,८,९,१०,११,१२,१३,१४

 

 

इलाका गाविस/नपा संख्या
कृष्णपुर र रैकवारविचवा
वाईसिविचवा पनरवास नपा वा नं… र श्रीपुर बेलौरि नपा वा नं.
पुनरवास नपा वा नं. …
बेलडाडी श्रीपुर बेलौरी नपा वा नं. …
रौतेलिविचवा र झलारी पिपलाडी नपा वा नं. …
शंकरपुर, देखतभूली र श्रीपुर बेलौरी नपा वा नं. …
दोधारा चाद्नी नपा
भीनपा वा नं. २,४,५,६,७,८,९,१० र ११
भीनपा वा नं. १२,१३,१४,१५,१६,१७,१८,१९
१० सुडा भीनपा वानं. १ र ३
११ दैजि र झलारी पिपलाडी नपा वा नं. ..

 

जनसंख्या

कुल जनसंख्या : ४५१२४८
पुरुष : २१६०४२ (४७.८७%)
महिला : २३५२०६ (५२.१३%)
जम्मा घर धुरी : ८२१५२
औशत परिवार संख्या : ५.४९
जनघनत्व : २८० प्र.व.कि.मि
जनसंख्या वृधि : १.७७

 

धर्मको आधारमा जनसंख्या विवरण

धर्म जनसंख्या प्रतिशत
हिन्दु ४२९०८२ ९५.१
बौद्ध ५१८३ १.१
क्रिश्चियन ११९६२ २.७
ईस्लाम ४६१ ०.१
किरात २५ ०.०
प्रकृति ३६९९ ०.८
बहाई ४३२ ०.१
नखुलेका ४०४ ०.१
जम्मा ४५१२४८ १००.०

Skip to toolbar